IME Life New

फेरि नयाँ उचाइमा डलरको भाउ, कति पुग्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व बजारमा अमेरिकी डलरको भाउ बलियो बन्दै गएको छ। त्यसको प्रत्यक्ष प्रभाव विश्व बजारसँगै नेपाली बजारमा परेको छ। डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदै गएको छ।

नेपाली बजारमा आज माघ २५ गते फेरि डलरको भाउले नयाँ रेकर्ड बनाएको छ। नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको खरिददर १३९.८३ रुपैयाँ र बिक्रीदर १४०.४३ रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च हो।

Esewa
Crest

हिजो माघ २४ गते १ अमेरिकी डलरको खरिददर १३९.६५ रुपैयाँ र बिक्रीदर १४०.२५ रुपैयाँ कायम भएको थियो।

डलरको भाउ बढ्दा मुलुकको व्यापार घाटा झन् बढ्न सक्छ। किनकि नेपालको निर्यातभन्दा आयात धेरै हुने गरेको छ। अर्कोतर्फ डलरको भाउ बढ्दा रेमिट्यान्स पठाउनेलाई फाइदा हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS