IME Life New

फुयालले श्रीमतिको जन्म दिनमा दिए २० लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय बीमा पोलिसीलाई उपहारको रुपमा दिने प्रचलन बढ्दो रुपमा भित्रिएको छ । बदलिदो समय अनुसार विभिन्न उत्सव, विवाह लगायतका पर्वहरुमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको हो । यसैबीच भरतपुर ३, न्युरोड घर भएका श्रीमान सुरेश फुयालले आफ्नो श्रीमतिको जन्म दिनमा बीमा पोलिसी उपहार दिएका हुन् ।

फुयालले श्रीमती यशोदा अधिकारीको जन्मदिनको उपलक्ष्यमा २० लाख बीमाङकको पोलिसि उपहार दिएका हुन् । उनले श्रीमतिलाई आइएमई लाइफ इन्स्योरेन्स कम्पनी नारायणगढबाट दिएका हुन् ।

Esewa
Crest

फुयालले भने जिन्सी सामान वा गर, गहना, पार्टी भोज भन्ने कुरा विकृति र विसंगति मात्र हुन्, जुन वस्तु दिउनजेल एकै छिन मात्रको खुसी हो, तर बीमा पोलेसी त बचतको नियम, भित्र भावि सन्ततिको भविश्य निर्माण, जोखिम न्यूनिकरण वुढेसकालको साहारा हो र बीमा वचतले मात्र ग्यारेन्टी गर्ने भएकोले श्रीमतिलाई बीमा पोलिसी उपहार दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

25%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS