IME Life New

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्सले संस्थापक शेयर खरिद गर्न चाहनेलाई आब्हान गरेको छ। लघुवित्तले एक सुचना जारी गर्दै यस्तो भनेको हो ।

राष्ट्र बैंकको निर्देशन बमोजिम यस माइक्रोफाइनान्सको संस्थापक शेयरधनीहरुलार्य नै प्रथामिकता दिनुपर्ने भएकाले संस्थापक शेयरनीका लागि कम्पनीले यो सूचना जारी गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS