IME Life New

फर्स्ट माइक्रोफाइनान्सको कम्पनी सचिवमा शर्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनीको सचिवको जिम्मेवारी विजय शर्मालाई दिएको छ । कम्पनीका वित्त विभाग प्रमुख शर्मालाई सचिवको समेत जिम्मेवारी दिने निर्णय कम्पनीको चैत १२ गते साझ बसेको सञ्चालक समितिको बैठकले गरेको हो ।

शर्मालाई चैत १३ गतेदेखि लागू हुने गरी कम्पनीको सचिवको समेत जिम्मेवारी दिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS