IME Life New

फर्स्ट माइक्रोफाइनान्सको लिलामी शेयर विक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले लिलाम बढाबढ गरि बिक्री गर्न लागेको संस्थापक समूहको शेयर आजबाट विक्री खुला भएको छ । संस्थाले एक लाख ५० हजार कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य २ सय ९५ रूपैयाँमा बिक्री गर्न लागेको हो ।

उक्त शेयरहरू खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले आज मङ्सिर २८ गतेबाट पौष १९ गतेसम्म न्युनतम १५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

Esewa
Crest

आवेदकले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, काठमाडौँमा आइपुग्ने गरि आवेदन पेश गर्नुपर्ने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS