IME Life New

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तद्धारा लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्ष २०६७/०७७ को मुनाफाबाट शेयरधनीहरुलार्ई लाभांश प्रस्ताव गरेको छ ।

लघुवित्तको वुधवार बसेको संचालक समितिको बैठकले ९ दशमलव ५० प्रतिशत बोनस शेयर र ४ दशमलव १८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।लघुवित्तको हालको चुक्त पूँजी ८० करोड ७ लाख रुपैयाँ रहेको छ । जस अनुसार लघुवित्तले ७ करोड ६० लाख ७० हजार बराबरको बोनस र ३ करोड ३५ लाख ४ हजार बराबरको नगद गरी कुल १० करोड ९५ लाख ७५ हजार बराबको लाभांश वितरण गर्नेछ ।

Esewa
Crest

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात शेयरधनीले पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS