IME Life New

फरवार्ड माईक्रोफाइनान्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फरवार्ड माइक्रोफाइनानस वित्तीय संस्थाले आज देखि शेयरधनीको हितग्राही खातामा उल्लेख बैंक खातामा नगद लाभांश पठाउन थालेको छ । कम्पनीले फागुन २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ दशमलव ५८ प्रतिशत नगद लाभांश पठाउन लागेको हो ।

शेयरधनी दर्ता पुस्तिका बन्द हुने मितिसम्म कायम रहेका शेयरधनीको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांश बापतको रकम जम्मा गरिदिने जनाएको छ ।

Esewa
Crest

बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक वा वित्तीय संस्थाको नियमानुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क शेयरधनीले नै व्यहोर्ने संस्थाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS