IME Life New

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा दुई जना संचालक नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा दुई जना संचालक नियुक्त भएका छन् । कम्पनीको हिजो मंसिर २ गते अपरान्ह ४ बजे सम्पन्न संचालक समितिको बैठकले संचालकमा प्रमिला के.सी. थापा र रेशम थापालाई नियुक्त गरेको नेप्सेमा एक सुचना जारी गर्दै जनाउको छ ।

सक्पनीमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नका लागि संचालक प्रमिला के.सी. थापा नियुक्त भएकी हुन् भने स्वतन्त्र सञ्चालकको तर्फबाट रेशम थापा नियुक्त भएका हुन् । आजबाट लागु हुनेगरी संचालक द्धय थापा नियुक्त भएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS