IME Life New

प्राइम कर्मसियल र कैलाश विकास बैंकको एकीकृत कारोबार सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम कर्मसियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गरी एक्वायर गरेर  बिहीबार (फागुन २९ गते) बाट एकीकृत कारोबार सुरु गरेको छ ।

दुवै बैंक एक भएपश्चात् प्राइम कमर्सियल बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो । दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले फागुन १८ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २१ गते अन्तिम स्वीकृति दिइसकेका छन् । पुस २५ गते दुवै बैंकको वार्षिक साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

Esewa
Crest

एक्विजिसन प्रक्रियाका कारण कैलाशको असार २२ गतेबाट सेयर कारोबार रोक्का रहेको थियो । यस पश्चात् बैंकको कुल शाखा १ सय ९९ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS