IME Life New

प्राइम कमर्सियल बैंकको कामु सीइओमा मानन्धर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम कमर्सियल बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी संजिव मानन्धरलाई दिएको छ । बैंकका अनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको कार्यकाल सकिसँगै कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी मानन्धरलाई दिएको हो ।

उनी बैंकका महाप्रबन्धक हुन् । बैंकले आज साउन १७ गतेदेखि लागु हुने गरि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी मानन्धरले पाएका हुन् ।

Esewa
Crest
1690952054978

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS