IME Life New

प्रयोगकर्ता शुल्क भुक्तानीमा ढिलाइका लागि अमेरिकाले गर्यो इण्डिगो एयरलाई भारी जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी भन्सार र सीमा सुरक्षाले अध्यागमन प्रयोगकर्ता शुल्क भुक्तानीमा ढिलाइको लागि भारतीय वायू सेवा कम्पनी इन्डिगोलाई जरिवाना गरेको छ ।

इण्डिगोलाई ५ हजार ८३२ अमेरिकी डलर अर्थात् ७ लाख ३० हजार ५८१ रूपैयाँ जरिवाना लगाइएको छ, एक नियामकले जारी गरेको सूचनामा उल्लेख छ।

Esewa
Crest

निर्धारित मिति पुरा भएपछि अध्यागमन प्रयोगकर्ता शुल्क तिर्नको लागि जरिवाना लगाएको छ। जरिवाना माफीको सम्भावना खोजिरहेको इण्डिगो एयरलाइन्सले प्रेस विज्ञप्तीमा भनेको छ। कम्पनीले जुलाई २४ मा अध्यागमनबाट जरिवानाको सूचना पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS