IME Life New

प्रभु सेलेक्ट फण्डले वितरण गर्यो प्रतिफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले आफ्ना इकाईधनीहरुलाई प्रतिफल वितरण गरेको छ। फण्डले गत आर्थिक वर्षका लागि करसहित ९.५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो। सोही प्रतिफल वितरण गरेको हो ।

प्रतिफल वितरण प्रयोजनार्थका लागि फण्डले असोज १२ गते बुकक्लोज गरेको थियो। जस अनुसार फण्डले असोज ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुको बैंक खातामा उक्त प्रतिफल जम्मा गरिदिएको जनाएको छ ।

Esewa
Crest

साथै, हितग्राही खातामा बैंक खाता अध्यावधिक नभएका इकाईधनीहरुलाई शिघ्र अध्यावधिक गराउन फण्डले आग्रह समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS