IME Life New

प्रभु लाइफ इन्स्योरेन्सको बजार मूल्य १००० माथि पुगे पछि बिक्रीकर्ता हावी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ। आज प्रभु लाईफ इन्स्योरेन्स(PLI) को बजार मूल्य १ हजार माथि पुगेको छ। यो  समाचार तयार पार्दा प्रभु लाईफको बजार मूल्य प्रति कित्ता ८७६ मा कारोवार भएको छ । प्रभु लाईफको आईपीओमा लगानीकर्ताले गोलाप्रथाबाट दश कित्ता शेयर प्राप्त गरेका थिए।

कम्पनीको आज कारोवार ९७० बाट खुलेकोमा उच्च मूल्य १०१६ सम्म पुगेको थियो।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS