IME Life New

प्रभु लाइफद्धारा ५० लाख रुपैयाँको मृत्युदाबी भक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले बीमित सुरेश प्रसाद यादवको परिवारलाई ५० लाख रुपैयाँको मृत्युदाबी भुक्तानी गरेको छ। कम्पनीले महोत्तरी जिल्ला हतिसर्वाका सुरेश प्रसाद यादवको जीवन बीमा गरेको थियो। यादवको मृत्यु भए पछि उनको श्रीमती अनुराधा कुमारी यादवलाई दाबी भुक्तानीको चेक प्रदान गरिएको कम्पनीले जनाएको छ।

मृतकको परिवारले आवस्यक प्रकृया पुरा गरि दाबी भुक्तानीका लागि कम्पनीमा प्रकृयाँ पुरा गरे सँगै माघ १६ गते प्रधान कार्यालयमा यादवको श्रीमतिलाई उक्त रकम हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS