IME Life New

प्रभु लाइफद्धारा १६ लाख १२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले मृतक केदार बहादुर अधिकारीको परिवारलाई १६ लाख १२ हजार ५ सय रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । उक्त रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले मृतककी श्रीमति शुशिला घिमिरेलाई प्रदान गरेका हुन्।

धादिङ जिल्ला गंगाजमुना गाउँपालिका घर भएका बीमित अधिकारीले डेढ वर्ष अघि प्रभु लाइफ इन्स्योरेन्स लि शाखा कार्यालय गोंगबुबाट १५ लाख रुपैयाँको २० वर्षे अवधि राखेर आफ्नो जीवन बीमा गराएका थिए ।

Esewa
Crest

निज बीमितको कोरोनाको कारणले अस्पतालमा मृत्यु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS