IME Life New

प्रभु लाइफद्धारा नयाँ बोनसदर सार्वजनिक, ३० देखि ७० रुपैयाँसम्म बोनसदर निर्धारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले २०७६ साल असार मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुको आव २०७५।०७६ को बोनस दर निर्धारण गरेको हो ।

कम्पनीले बीमालेखमा प्रति हजार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्मको बोनस दर घोषणा गरेको छ । उक्त बोनसदर यही भदौं १२ गते बीमा समितिबाट स्वीकृत भएको प्रभु लाईफले जनाएको छ । कम्पनीले हाल कायम गरिएको बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य तथा चालु बीमालेख समेत लागु गर्नुका साथै, अर्को बीमाङ्कीय प्रतिवेदन अनुसार बीमा समितिबाट अर्को व्यवस्था स्वीकृत नभएसम्म सोही अनुसारको बोनस दर कायम गरिने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS