IME Life New

प्रभु लाइफको शेयर मूल्य ३ सय नजिक, आज पनि माथिल्लो सर्किट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९६ प्रतिशतले बढेर २९८ पुगेको छ । नेप्सेको मार्केट डेप्थ अनुसार विक्री चाप शून्य छ भने १० लाख ७५ हजार ९ सय ४ कित्ता खरीद गर्न अर्डर छ ।

नेप्सेले प्रभु लाइफको शेयर कारोबार लागि पहिलो ओपनिङ रेन्ज अधिक्तम ३२८.६८ रुपैयाँ तोकेका थियो । तर, अझै पनि उक्त कम्पनीको शेयर कारोबार त्यो भन्दा पनि तल्लो मुल्यमा नै भएको छ।

Esewa
Crest

गत हप्ता उक्त कम्पनीको शेयर मुल्य २७१ थियो, आज त्यो सकरात्मक सर्किट लेभल (२७ अंक) ले बढेर नयाँ उचाईमा पुगेको हो ।नेप्सेको मार्केट डेप्थअनुसार उक्त कम्पनीको शेयर खरिद गर्ने लगानीकर्ताको चाप कायम नै छ । तर, बिक्री गर्ने लगानीकर्ता भने अझै देखिएका छैैनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS