IME Life New

प्रभु बैंकको बैंकिङ सेवा पुनः सुचारु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो बैंकिङ्ग सेवा संचालन गरेको छ । बैंकको बैंकिङ सेवा चौंथो दिन पछि पुनःसुचारु भएको बैंकले जानकारी दिएको छ ।

बैंकिङ सफ्टवेर प्रतिस्थापन कार्यका लागि बैंकले गत बिहीबार ५ बजेदेखि आफ्नो सम्पूर्ण सेवा बन्द गरेको थियो। आज आइतबार ९ बजेपछि बैंकको बैंकिङ सफ्टवेर प्रतिस्थापन कार्य सेवा सम्पन्न भई सुचारु भएको बैंकले जनाएको छ।

Esewa
Crest

बैंकले यसअघि पुमरी सफ्टवेयरको ‘कोर बैंकिङ सिस्टम प्रयोग गर्दै आइरहेको थियो। यसलाइ प्रतिस्थापन गर्दै बैंकले फिन्याकल सफ्टवेयर प्रयोगमा ल्याएको हो।

त्यस्तै, बैंकले बैंकिङ सफ्टवेर प्रतिस्थापन कार्य सम्पन्न गर्दा ग्राहकहरुको यसअघि (साविक)  को खाता नम्बर परिवर्तन भएको हुँदा आफ्नो अनुकुल जुनसुकै शाखामा गएर नयाँ खाता नम्बर लिन बैंकले अनुरोध समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS