IME Life New

प्रभु बैंकको पौने ३ लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकको पौने ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकका संस्थापक शेयरधनीहरुको नाममा रहेको २ लाख ८२ हजार ६१९ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनी तथा अन्य व्यक्ति र संस्थाले निवेदन दिन सक्नेछन्।

Esewa
Crest

शेयर खरिदका लागि १५ दिनको म्याद दिइएको छ। इच्छुक लगानीकर्ताले तोकिएको समयभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS