IME Life New

प्रभु बैंकको नयाँ शाखा दाङको तुलसीपुरमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंक लिमिटेडले दाङको तुलसीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सल्यानको सारदा नगरपालिकाको श्रीनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

उक्त शाखा कार्यालयको समुद्घाटन शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले गरेका हुन् ।

Esewa
Crest

समुद्घाटन कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष शन्तोष केसी, पुर्व जिबिस सभापति ध्रुवराज पुरी, सल्यान उद्योग वाणिज्य संघ सल्यानका महासचिव भरत बस्नेत, प्रभु बैंकका कर्णाली प्रदेश ईन्चार्ज कृष्ण प्रसाद आचार्य स्थानीय व्यापारी, बुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS