IME Life New

प्रभु क्यापिटलको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु क्यापिटलले संस्थापक शेयर विक्री गर्ने भएको छ । क्यापीटलका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको केही शेयर विक्री गर्न लागेको जनाएको छ ।

संस्थापक शेयर विक्री गर्दा साविकका संस्थापक शेयरधनीहरुलाई नै प्रथामिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गरी लिन ईच्छुक यस क्यापीटलका शेयरधनीहरुलाई यो सुचना प्रकाशित गरेको कम्पनीले बताएको छ ।

Esewa
Crest

ईच्छुक संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र क्यापीटलको रजिष्टर्ड कार्यालय कमलादी काठमाडोंमा सक्पर्क गरी निवेदन दिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS