IME Life New

प्रधानमन्त्री रोजगार कार्यक्रमकोबजेट ७ अर्ब ५ करोड मात्रै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९र८० को बजेट मार्फ उक्त बजेट प्रस्तुत गरेका हुन् ।

गत वर्षको बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

Esewa
Crest

आगामी वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत देशभरबाट २ लाख बराबरको बेरोजगार नागरीकलाई रोजगारी प्रदान गरिने अर्थमन्त्री शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS