IME Life New

पोखरेलको अध्यक्षतामा पेशागत अभिकर्ता संघ नेपाल लाइफ नयाँ बानेश्वर शाखा कमिटी गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ, जीवन बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ बानेश्वर शाखामा नयाँ समिती निर्वाचित भएको छ । जीवन प्रसाद पोखरेलको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन भएको हो ।

पेशागत बीमा अभिकर्ता संघ, नेपालको केन्द्रिय वरिष्ठ उपाध्यक्ष नारायण दाहालको प्रमुख आतिथ्यता, केन्द्रिय सल्लाहकार बिमल कुमार ढुंगाना, केन्द्रिय सदस्य सरिता दाहाल, नेपाल लाइफ बानेश्वर साखा प्रबन्धक वसन्त राज कार्की, पेशागत अभिकर्ता संघ नेपाल लाइफ बीीमक समिती कोसाधक्ष तेजमणी तिमिल्सेना, पेसा अभिकर्ता संघ काठमाडौ शाखाको सचिब जीवन बास्कोटा लगायतको उपस्थितिमा नयाँ समिती गठन गरिएको हो ।

Esewa
Crest

नव निर्बाचित कमिटी
अध्यक्षमा जीवन प्र. पोखरेल उपाध्यक्षमा रेनु कुमारी शाह,सचिबमा जानकी आचार्य, सह–सचिबमा बिनोद कुमार श्रेष्ठ ,कोसाध्यक्षमा मन्जुश्री सिह मल्ल सदस्यहरुमा लोकेन्द्र बहादुर लिम्बु , उषा शाही, खेमनाथ गुरागाइ ,हरि प्रसाद सन्जेल निर्वाचित भएका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS