काठमाडौं । पोखरा फाइनान्सले रविचन्द्र गुरुङलाई थप एक कार्यकालका लागि पुनः नियुक्ति गरेको छ । कम्पनीको जेठ १९ गते बसेको सञ्चालक समितिले गुरुङलाई आगामी चार वर्षका लागि पुनः नियुक्ति गरेको हो ।
99ae4f80be1f1121d11a07ec83b2adefपोखरा फाइनान्सको सिइओ गुरुङको एक कार्यकाल थपियो

















