IME Life New

पूँजी बजार अध्ययन समितिको पहिलो बैठक सुझाव संकलनको जिम्मा लगाएरै सकियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


अर्थमन्त्रालयले गठन गरेको मुद्रा तथा पूँजी बजार अध्ययन समितिको आईतबार पहिलो बैठक बसेको छ । पहिलो बैठकमा नेपाल बैकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुगांनासँग बैकिगं क्षेत्रको समस्या र नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेलसँग पूँजी बजारको समस्याको अवस्था र सुझाव पेश गर्न भनिएको छ ।

दुवै क्षेत्रबाट सुझाव प्राप्त भएपछि अध्ययन समितिले अर्थमन्त्रालाई रिपोर्ट बुझाउँने छ । समितिमा धितोपत्र बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्की, अर्थमन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख उत्तरकुमार खत्री, बैकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुगांना तथा इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडल रहेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS