IME Life New

पुरानो लाभांश बुझिलिन नबिल बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले आफ्ना शेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै कम्पनीको २०७२ साल पुस १३ गते सम्पन्न ३१औं साधारण सभाबाट पारित नगद लाभांश कतिपय शेयरधनीहरु लिन नआएकाले सो लाभां बुझिलिन आग्रह गरेको जनाएको छ ।

कम्पनीले एक महीनाभित्र बैंकको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ नेपाल लिमिटेड, नक्साल, काठमाडौंमा सम्पर्क गरी लाभांश लिन आउन आग्रह गरेको हो ।

Esewa
Crest

सुचना प्रकाशित भएको मितिले एक महीना नाघेपछि उक्त नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने समेत बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS