IME Life New

पुँजि बजार विकास अभियानको संयोजकमा कोइराला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर लगानीकर्ताहरुको शुक्रबार राजधानी काठमाडौमा आयोजना गरिएको एक भेलाले पूँजी बजार विकास अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

अभियानको संयोजकमा तिलक कोइराला चयन भएका छन् । भेलाले पूँजी बजार संकटतर्फ उन्मुख भएको भन्दै पुँजि बजार विकासको लागि बहुआयामिक अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ । भृकुटीमण्डपमा भएको भेलाबाट मेरो लगानी डटकमका सम्पादक तथा लगानीकर्ता तिलक कोइराला संयोजक चयन भएका छन् । त्यस्तै अभियानको उपसंयोजकमा लगानीकर्ता नयन बास्तोला चयन भएका छन् ।

Esewa
Crest

पुँजि बजार जर्जर अवस्थामा पुगेको बेला कोइरालाको संयोजकत्वमा अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो । अभियानले पूँजी बजारको नीति, नियम, पुर्वाधार र प्रविधि ठीक पार्न राजनीतिक तथा अन्य दवाव सिर्जना गर्नुका साथै समस्या समाधान र बजार बिकासका लागि उच्च राजनीतिक तहमा लबिङ गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS