IME Life New

पिपुल्स पावर लिमिटेडले शेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको शेयरको सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । मंसिर ११ गते बिहिबार दुवैबीच यसका लागि सम्झौता भएको हो । सम्झौतामा पिपुल्स पावर लिमिटेडका तर्फबाट सञ्चालक श्री सन्तोष राज नेपाल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक श्री दिनेश थकालीेले हस्ताक्षर गरेकाछन ।

 

Esewa
Crest

पिपुल्स पावर लिमिटेडले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS