IME Life New

 पिपुल्स पावरको आईपीओ श्रावण ३१ गतेबाट  

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पिपुल्स पावरले श्रावन ३१ गते देखि आइपीओ निस्काशन गर्दै छ । कम्पनीले  प्रति शेयर एक सय अंकित मूल्यमा २४ लाख ६७ हजार ४०० कित्ता शेयर निस्काशन गर्दै छ । सो कित्ता मध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता शेयर कर्मचारीको लागि, ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता शेयर म्युचुअल फण्डको लागि छुट्याइएको छ भने बाकी रहेको २२ लाख ९४ हजार ६८२ कित्ता शेयरमा आमसर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

Esewa
Crest

आईपीओमा न्युनतम १० कित्ता देखि अधिकतम ५० हजार  कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । यस आईपीओमा भाद्र ५ गतेसम्म आवेदन दिन सकिने छ तर सो समय समयसम्म माग बमोजिम आवेदन नपरेमा भाद्र १४ गतेसम्म समय थप हुने छ । तर आईपीओमा पहिलो दिन नै माग भन्दा धेरै आवेदन पर्ने भएकोले भाद्र ५ गते बैङ्किङ्ग समयसम्म मात्र आवेदन दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS