IME Life New

पाँच प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले पाँच प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन ५० अर्बको कोष खडा गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था यस्तो बताएका हुन् । यसका साथै घरेलु साना तथा मझौला उद्यम तथा पर्यटन व्यवसायका मजदुरको पारिश्रमिक तथा व्यवसाय सञ्चालनका लागि उक्त कोष स्थापना गरिएको बताएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS