IME Life New

परिसूचक ९४ अंकले बढ्दा यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक ९४ दशमलव ९२ अंकले बढेर १,९५६ दशमलव ९८ को विन्दुमा कायम भएको छ । आज २ अर्ब १९ करोड ६१ लाख ४१ हजार रुपैयाँको शेयर कारोबार हुँदा आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । बैंकको ८ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको शयरमुल्य २०३ रुपैयाँ रहेको छ ।

हिमालयन डिष्लिरीको ८ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रप पावरको ८ करोड ३३ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS