IME Life New

नेशनल लाइफले ५० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योेन्स कम्पनीले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले आरधना मल्लको नाममा रहेको ५० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

संस्थापक शेयर विक्री गर्दा पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई नै दिनुपर्ने भएकाले उक्त शेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापकहरुले सुचना प्रकाशति भएको मितिले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ ।

Esewa
Crest

विद्यमान संस्थापक शेयरधनीहरुबाट कम्पनीले तोकिएको समयमा कुनै निवेदन प्राप्त नभएमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई विक्री गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS