IME Life New

नेशनल लाइफले दियो मृतकको परिवारलाई बीमा वापतको रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको छ । गत फागुन २२ गते जीप दुर्घट्नामा परी मृत्यु भएका पदम राज पन्तको परिवारलाई बीमा रकम प्रदान गरेको हो ।

नेशनल लाइफ कम्पनीको डडेल्धुरा शाखाका प्रमुख कृष्णदत्त पन्तले मृतकको परिवारलाई १ करोड २४ लाख ४८ हजार बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

दार्चुलाको लेकम गाउँपालिका वडा नं ६ का सव. पदम राज पन्त गत बर्ष फागुन २२ गते जीप दुर्घट्नामा परी ज्यान गुमाएका थिए । सोही वापतको रकम पन्तका परिवारलाई कम्पनीले चेक हस्तान्तरण गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS