IME Life New

नेशनल लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ सुर्खेत शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रम आयोजना गरि मृतकको परिवारलाई दाबी भुक्तानी गरेको हो ।

कम्पनीले एक कार्यक्रम आयोजना गरि मृतक बिकास चौधरीको आमा बसन्ती चौधरीलाई २ लाख ३८ हजार २ सय रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।बिरेन्द्रनगर न.पा. २ निबासी बसन्ती चौधरीले छोरा बिकास चौधरीको १६ बर्षे २ लाखको बाल अमृत ( सावधिक ) जीवन बीमालेख योजना खरिद गरेकि थिईन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS