IME Life New

नेशनल लाइफद्धारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाले अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। सम्मान कार्यक्रममा बिबिध बिधा अन्तर्गत उत्कृष्ट ब्यवशाय गर्न सफल भएका व्यवसायी अभिकर्ताहरू लाई सम्मान गरिएको थियो।

आर्थिक वर्ष २०७७ /०७८मा महेन्द्रनगर शाखाबाट उत्कृष्ट बिजनेस गर्न सफल अभिकर्ताहरू लाई ट्रफि र प्रशंसा पत्र सहित सम्मान गरिएको थियो। कम्पनीले संजालतर्फ टिम विजनेशबाट प्रथम हुन सफल कम्पनीका सिनियर बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्द, द्वितीय स्थान प्राप्त गर्न सफल हुनु हुने बिजनेस म्यानेजर डम्बर बहादुर बिष्ट र तृतिय स्थान प्राप्त गर्न सफल हुनुहुने बिजनेस म्यानेजर नवराज अवस्थीलाइ सम्मान गरेको हो ।

Esewa
Crest

त्यस्तै, ब्यक्तिगत कोडबाट उत्कृष्ट बिजनेस गर्न सफल भई प्रथम स्थान प्राप्त गर्ने सिनियर बिजनेस म्यानेजर बसन्त राना, द्वितीय स्थान प्राप्त गर्ने बिजनेस म्यानेजर डम्बर बहादुर बिष्ट र तृतीय स्थान प्राप्त गर्ने बिजनेस म्यानेजर योगेश्वर प्रशाद भट्ट सम्मानित भएका हुन् । हेन्द्रनगर शाखाबाट उत्कृष्ट बिजनेस गर्न सफल भई चेयरपर्सन क्लबमा पुग्नु हुने सिनियर बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्द , वसन्त राना,डम्बर बहादुर बिष्ट , नवराज अवस्थी, तुलसि चन्द, माधवी कुमारी भट्टअवस्थी लाई पनि शाखाको तर्फबाट सम्मानित गरिएको थियो।

आर्थिक वर्ष २०७७/०७८ मा ब्यवशाय प्रबन्धक बन्न सफल हुने खडक बहादुर खाती,बिजय राज जोशी,हरेन्द्र बिष्ट , बिस्नुमाया शर्मा,पुनम जोशी,नारायण मिश्र,नरेन्द्र प्रशाद अवस्थी,जानकी जोशी,कृष्णा बिष्ट ,मनिषा बस्नेत सापकोटा ,कमला अवस्थी,गणेश बहादुर चुनारा र कुबेर प्रशाद भट्टलाई पनि सम्मान गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS