IME Life New

नेशनल लाइफको मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल स्टक एक्सचेञ्ज ( नेप्से) मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को मूल्य समायोजन भएको छ । कम्पनीको १३ दशमलव ५० प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको हो ।

बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ५ सय ८९ दशमलव ४३ रुपैयाँ कायम भएको छ । भने औषत मूल्य भने ९ सय ९० दशमलव ७१ रुपैयाँ रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS