IME Life New

नेशनल मर्चेन्ट बन्यो ‘नेपाल लाइफ क्यापिटल’, कम्पनी रजिष्ट्रारले दियो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफले नेशनल मर्चेन्ट बैंकर खरिद गरेर आधिकारिक रुपमा ‘नेपाल लाइफ क्यापिटल’ बनाएको छ । मर्चेन्टको मंसिर २७ गतेको विशेष साधारणसभाले आफ्नो चल अचल सम्पत्ती सहित सम्पुर्ण दायित्व नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले खरिद गर्ने प्रस्ताव पारित गरेको थियो । सोहि अनुसार आवस्यक प्रकृयाँका लागि कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा निवेदन दिएको थियो ।

कम्पनी रजिष्ट्रारले सोहि अनुसार कम्पनीलाई अनुमति समेत प्रदान गरेको छ । कम्पनी रजिष्ट्रारले नेशनल मर्चेन्ट बैंकरको नाममा रहेको सम्पुर्ण चल अचल सम्पत्ती तथा तिर्नु व्यहोर्नु पर्ने कर दायित्व आदी परिवर्तित नामको कम्पनीले सकार्ने, व्यहोर्ने गरी नाम परिवर्तन गरी नेपाल लाइफ क्यापिटल कायम गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS