IME Life New

नेशनल इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन रकममा किन आयो गिरावट ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेशनल इन्स्योरेन्सले आर्थिक वर्ष ७६/७७ को प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले प्रथम त्रैमासमा ६ करोड ४१ लाख खुद नाफा गरेको छ। गत वर्ष कम्पनीले यसै अवधिमा १ करोड ७० लाख खुद नाफा गरेको थियो।

कम्पनीले नाफामा आकर्षक वृद्धि गरे पनि कम्पनीको कुल  बीमा शुल्क आर्जन रकम भने वृद्धि गर्न   सकेन त्यस्तै  खुद बीमा बीमा शुल्क आर्जन रकममा २४ प्रतिशतको गिरावट देखियो।  कम्पनीले यस अवधिमा २० करोड २३ लाख खुद बीमा शुल्क आर्जन गरेकोमा अघिल्लो वर्ष २६ करोड ७५ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो।  त्यस्तै जारी बीमा  संख्या पनि २९ प्रतिशतले घटेको छ।

Esewa
Crest

कम्पनीको बीमा कोषमा ३ प्रतिशतको वृद्धि देखिएको छ।  कम्पनीको बीमा कोषमा १ अर्ब २ करोड रुपैया रकम संचित छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS