IME Life New

नेरुडे लघुवित्तको बोनश शेयर सुचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार बोनश शेयर सुचिकृत भएको छ । आज नेरुडे लघुवित्तको २१ दशमलव ४८७६ प्रतिशतले हुन आउने १० लाख ६१ हजार २ सय २४ दशमलव २६ कित्ता बोनश शेयर सुचिकृत भएको हो ।

अब कम्पनीको शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS