IME Life New

नेरुडे लघुवित्तको बार्षिक साधारणसभा भोलि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले बार्षिक साधारण सभा शनिवार (भोलि) आह्वान गरेको छ। लघुवित्तको उक्त सभा बिहान ११ बजे उद्योग संगठन मोरङको सभाहल विराटनगरमा हुने भएको छ।

सभाले ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । जसका कारण फागुन ६ गतेसम्म कायम शेयरधनीले उक्त लाभांश पाउने छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS