IME Life New

नेप्से ६४ अंकले बढ्दा ५ अर्ब माथिको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से ६४ दशमलव ७० अंकले बढेर १,८७४ दशमलव ८१को विन्दुमा कायम भएको छ ।होटल बाहेक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।दिनभरिमा १ सय ९६ कम्पनीको १ करोड ४७ लाख ९३ हजार ३ सय ३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनी प्रमोटरको ४२ करोड २९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यस्तै, नेपाल रि इन्योरेन्स २९ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यसैगरी, एनएमबी लघुवित्त र विशाल बजारको शेयर १० प्रतिशतले बढेको छ भने नेपाल टेलिकमको शेयर ९ दशमलव ९६ प्रतिशतले बढेको छ ।

Esewa
Crest

लक्ष्मी इक्विटी फन्डको शेयर ३ दशमलव ६८ प्रतिशतले घटेको छ भने नेशनल हाईड्रोपावरको शेयर २ दशमलव १७ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS