IME Life New

नेप्से ३.१५ अंकले घट्यो, कारोबार रकम २१ करोड ७ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

साताको पहिलो दिन नेप्से ३ दशमलव १५ अङ्कले घटेर ११०९ दशमलव ७२ अङ्कमा बन्द भएको छ । कारोबार रकम २१ करोड ७ लाख रुपैयाँ पुगेको छ ।

होटल, डेभलपमेन्ट बैंक र उत्पादनमूलक क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ ।

Esewa
Crest

सबैभन्दा धेरै प्रभु बैंकको १ करोड ९० लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै चौतारी लघुवित्त वित्तीय संस्थाको सेयरमा ९ दशमलव ८७ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै कञ्चन डेभलपमेन्टको शेयर ६ दशमलव ८३ प्रतिशतले घट्न पुग्यो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS