IME Life New

नेप्से २२.४४ अंकले बढ्यो, कारोबार रकम २१ करोड ४५ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

साताको तेस्रो दिन नेप्से २२ दशमलव ४४ अङ्कले बढेर ११२४ दशमलव ९६ अङ्कमा बन्द भएको छ । कारोबार रकम २१ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

सबै क्षेत्रको परिसुचकमा हरियालि छाएको छ । जीवन बीमा कम्पनीको परिसुचकमा ४ दशमलव ५७ अंकको वृद्धि आएको छ ।

Esewa
Crest

सबैभन्दा धेरै अपर तामाकोशिको १ करोड २७ लाख ९३ हजार बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै चौतारी लघुवित्त वित्तीय संस्थाको सेयरमा ९ दशमलव ९३ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको शेयर १० प्रतिशतले घट्न पुग्यो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS