IME Life New

नेप्सेलाई दबाब दिन लगानीकर्ताहरुको भेला आज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


नेपाल स्टक एक्सचेञ्जले अनलाईन ट्रेडिङ (नट्स) मा देखिएको समस्या तथा कमजोरीलाई सामाधान नगरेपछि लगानीकर्ताहरु आक्रोशित भएका छन् । नेप्सेलाई यस बिषयमा दबाब दिन आज बिहान नेप्से कार्यलय अगाडी सबै लगानीकर्ता भेला हुने भएका छन् । नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाली पूँजीबजार लगानीकर्ता संघ र नेपाल पूँजीबजार संघले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएका हुन् ।

पूँजी बजारमा १५ लाख भन्दा बढी लगानीकर्ता छन् । उनीहरुको १४ खर्ब रुपैयाँ भन्दा बढी सम्पतिको सुरक्षामा गम्भिर चुनौती देखिएको लगानीकर्ताले गुनासो गरेका छन् । पूँजी बजारको सुधार र विस्तारका रणनीतिक अवरुद्ध हुँदा लगानीकर्ताहरुमा निराशा छाएको उनीहरुले बताएका छन् । यसै सन्दर्भमा नियमनकारी निकायलाई दबाब दिन आज बिहान १० बजे सबै लगानीकर्तालाई नेप्से कार्यालय अगाडी भेला हुन आव्हान गबरेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS