IME Life New

नेप्सेमा ३ कम्पनीको शेयर सूचीकृत, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज तीन कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।नेप्सेमा आज ग्लोबल आइएमई बैंक लिमिटेडको १४ प्रतिशत बोनस बापतको २ करोड ६५ लाख ६६ हजार २ सय ३१ दशमलव ८ कित्ता शेयर सूचिकृत भएको हो ।

लुम्बिनी विकास बैंक लिमिटेडको ७ प्रतिशत बोनस बापतको १९ लाख एक हजार ४ सय १८ दशमलव २१ कित्ता शेयर सूचिकृत भएको हो ।

Esewa
Crest

त्यस्तै,  नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको २ दशमलव ५ प्रतिशत बोनस बराबरको १५ हजार कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS