IME Life New

नेप्सेमा सानिमा लाइफको शेयर सुचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा आज सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयर सुचिकृत भएको छ । आज कम्पनीको ८ लाख ४० हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

कम्पनीको ४ दशमलव २० प्रतिशतले हुन आउने ८ लाख ४० हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS