IME Life New

यो साता नेप्सेमा सात कम्पनी २ करोड ४८ लाख कित्ता शेयर सुचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा यो साता ७ कम्पनीको २ करोड ४८ लाख २४ हजार ५२३ कित्ता शेयर सुचिकृत भएको छ। नेप्सेका अनुसार चार कम्पनीका ५० लाख २४ हजार ५२३ कित्ता बोनस, दुई कम्पनीको ५० लाख कित्ता ऋणपत्र, एक कम्पनीको १ करोड ४८ लाख कित्ता प्राथमिक शेयर सुचिकरण भएको हो।

यस साता नेप्सेमा एभरेष्ट बैंकको ४० लाख ३३ हजार ४ सय ३१ दशमलव ६७ कित्ता बोनस, उन्नती लघुवित्तको ३ लाख ४० हजार ७ सय ४१ दशमलव ५० कित्ता बोनस, स्वदेशी लघुवित्तको ४ लाख ६० हजार कित्ता बोनस, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको १ लाख ९० हजार ३ सय ५० कित्ता बोनस सूचीकरण भएको हो।

Esewa
Crest

यसैगरि कृषि विकास बैंकको ‘१० दशमलव ३५ प्रतिशत ए।डि।बि।एल डिबेञ्चर २०८३’ र सिटिजन्स बैंकको ‘१०।२५ प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०८६’ को २५र२५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो। एनआईसी एशिया लघुवित्तको १ करोड ४८ लाख कित्ता साधारण शेयर पनि यसै साता सूचीकरण भएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS