IME Life New

नेप्सेमा शिखर इन्स्योरेन्सको हकप्रद शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्सेमा शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सूचिकृत भएको छ । कम्पनीको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।

कम्पनीले २०७८ चैत १ गतेदेखि ३१ गतेसम्म निष्काशन गरेको ३० प्रतिशत हकप्रद शेयर सूचिकृत गराएको हो । अब यो हकप्रद शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न पाउनेछन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS