IME Life New

नेप्सेमा माउन्टेन इनर्जीको आइपीओ सूचीकृत, कतिमा खुल्छ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज माउन्टेन इनर्जी नेपाल साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ ।नेप्सेमा कम्पनीको १ करोड ९६ लाख ८० हजार २ सय ७० कित्ता आइपिओ सूचिकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १ सय १४ रूपैयाँ ८१ पैसादेखि अधिकतम ३ सय ४४ रूपैयाँ ४३ रुपैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS