काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको बोनश शेयर सूचीकृत भएको छ । कम्पनीको ५८ लाख १० हजार ४३७ दशमलव ५० कित्ता बोनश शेयर सूचीकृत भएको हो । कम्पनीले असार १५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ दशमलव ७५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । अव यो बोनश शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।
नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको बोनश शेयर सूचीकृत
